March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

काठमाडौंको कोटेश्वरमा तीनवटा सवारी आपसमा ठोक्किदा एकजना घाइते

1.2K

ललितपुर । काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक एउटा बस, एउटा भ्यान र एउटा मोटरसाइकल आपसमा ठोक्किएका छन् ।

आज बिहान करिब सवा ६ बजेतिर भएको दुर्घटनामा घाइते भएकी एकजना महिलाको अवस्था चिन्ताजनक रहेको प्रहरी जनाएको छ । उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिभिल अस्पताल पुर्‍याइएको छ

pinup pin up pin up pinup

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Advertisement