साकेला गाउँपालिकामा फोहोरमैला व्यवस्थापन कार्यविधि कार्यान्वयन
साकेला । साकेला गाउँपालिकाभित्र बढिरहेको फोहोरमैलालाई व्यवस्थापन गर्नका लागि बनेको साकेला गाउँपालिकाको फोहोरमैला व्यवस्थापन कार्यविधि, २०८० कार्यान्वयनमा ल्याईएको छ । हालै बसेको गाउँ कार्यापालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ उपदफा २ (११) बमोजिम र सोही ऐनको दफा ७ तथा फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५१ ले दिएको अधिकार प्रयोग गरि...