एकीकृत ट्रेड युनियन महासंघ नेपालको अध्यक्षमा विष्णु लम्साल निर्वाचित
काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसीटीयु) को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । बैशाख १८ देखि २० गतेसम्म काठमाडौंमा भएको अधिवेशनले विष्णु लम्साल अध्यक्ष रहेको ६५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको छ । नवगठित कमिटीको उपाध्यक्षमा दिनेश कुमार राई, त्रिविक्रम ज्ञवाली, सुनिता थापा, चेत बहादुर सापकोटा, सुरेन्द्र राई, रामनरेश सिंह चयन भएका...