क्युबाली जनताको न्यायपूर्ण संघर्षप्रति विश्व ट्रेड युनियन महासङ्घको ऐक्यबद्धता
काठमाडौ । श्रमिकहरूको अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र विश्व ट्रेड युनियन महासंघ (WFTU) ले क्युबाली जनताले सञ्चालन गरेको क्रान्तिकारी जुझारु संघर्षको आन्दोलन प्रति ऐक्यबद्धता प्रकट गर्न विश्वव्यापी अभियान सञ्चालन गरेको छ । विश्व ट्रेड युनियन महासंघका अध्यक्ष प्रेमल कुमार खनाल र महासचिव लोकराज भुसालले बुधबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै जुझारु संघर्षकोआन्दोलन प्रति ऐक्यबद्धता प्रकट गर्न...