टाटाकाे ‘एच फाइभ वन डे वन्डर’ याेजना
काठमाडौं-टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा एचफाइभ गाडीमा विभिन्न अफरसहितको ‘एचफाइभ वन डे वन्डर, इट्स नाउ ओर नेभर’ नामक एक दिने बृहत कार्यक्रमको आयोजना गर्दैछ। यो कार्यक्रम यही मंसिर २१ गते टाटा मोटर्स थापाथली सोरुममा हुँदैछ। योजनाअन्तर्गत उक्त दिन टाटाको एचफाइभ गाडी बुकिङ तथा प्रि-बुकिङ गर्ने ग्राहकहरुलाई टाटाको तर्फबाट भारी छुटसहित आकर्षक...