अफिस भवनमा विमान खस्दा ८ जनाको मृत्यु
एजेन्सी । उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा निजी विमान खस्दा त्यसमा सवा ८ जनाको मृत्यु भएको छ । सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको थियो । दुर्घटनामा पर िविमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कुसँगै उनको पत्नी र छोराको पनि मृत्यु भएको...