गिर्जाघरमा बन्दुकधारीको गोली लागि कम्तीमा ७ जनाको मृत्यु" /> अन्तराष्ट्रिय - Nepal Mamila
November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm
काठमाडौं : इजरायलको पूर्वी जेरुसेलमस्थित एक गिर्जाघरमा बन्दुकधारीले जथाभावी चलाएको गोली लागेर कम्तीमा ७ जनाको मृत्यु भएको छ।  यहुदीहरुको प्रार्थना घरमा एक व्यक्तिले अन्धाधुन्द गोली प्रहार गरेको अधिकारीहरुले जनाएका छन्। इजरायली सेनाले वेस्ट बैंकमा गरेको आक्रमणमा ९ जना प्यालेस्टाइनी मारिएको भोलिपल्ट जेरुसेलममा बन्दुकधारीले गोली चलाएको हो। प्रहरीले कारमा आएको व्यक्तिले बाहिर निस्किनासाथ अन्धाधुन्द गोली चलाएको बताएको छ।...
नेपालमामिला संवाददाता
फुटबलका जादुगर पेलेको निधन