May 4, 2024, Saturday
२०८१ बैशाख २२
1:37:26 pm

एनआरएनए यूकेको महिला संयोजकमा रोजिना गुरुङ सर्वसम्मत

1.5K

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको महिला संयोजकमा रोजिना गुरुङ सर्वसम्मत चयन भएकी छन् ।

संघको जुलाई २२ तारिख हुने निर्वाचनमा महिला संयोजकको १ पदको लागि गुरुङको मात्र उम्मेदवारी परे पछि उनी सर्वसम्मत चयन भएकी हुन् ।

२६ वर्षिया गुरुङले लण्डनबाट अन्तराष्ट्रिय अपराधशास्त्रमा एमएससी गरेकी छन् ।

Advertisement