३४६ जना नेपालीहरू साउदी अरबको जेलमा
दमाम । साउदी अरबको विभिन्न क्षेत्रहरूको जेलमा ३४६ जना नेपालीहरू रहेको रियादस्थित नेपाली दूतावासले जनाएको छ । साउदी अरबको जेद्धाको जेलमा मात्रै ५२ जना नेपाली थुनिएका छन् । अधिकांस मदिरा (रक्सी) बेचबिखनदेखि लिएर मदिरा बनाउने, मदिरा ओसारपसार गर्नेसम्मको कार्यहरूमा संलग्न रहेको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार लगभग ८० प्रतिशत मदिरा (रक्सी)कारोबार तथा बेचबिखन...