इजरायलमा मृत्यु भएकाहरूको शव यथाशक्य नेपाल ल्याउने प्रबन्ध गर्न कोइरालाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले इजरायलमा मृत्यु भएकाहरूको शव यथाशक्य नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख प्रकट गर्दै उनले मृत्यु भएकाहरूको शव यथाशक्य नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेका हुन् । डा कोइरालाले फेसबुकमा लेखेका छन्, ‘इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीहरू...