१ लाख १५ हजार म्यादी प्रहरी छनोट, आवेदन दिएका १ लाख १७ हजार बाहिरिए
काठमाडौं । आगामी ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षार्थका लागि १ लाख १५ हजार म्यादी प्रहरी छनोट भएका छन् । ४० दिनको कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ सम्म आवेदन खोलेकोमा ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट अन्तिम नतिजा प्रकाशन गरिएको हो । भर्नाका लागि २ लाख ३२...