लुम्बिनीमा मन्त्री हेरफेर हुँदै, जसपा सरकारमा सहभागी हुँदै
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले मन्त्री हेरफेर गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री गिरीले जनता समादवादी पार्टी (जसपा)लाई सरकारमा सहभागी गराउने गरी तयरी गरेको जनाइएको छ । स्रोतका अनुसार नेकपा एमालेका एक मन्त्रीलाई बिनाविभागीय बनाएर जसपालाई मन्त्री दिन लागिएको हो । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो । जसपा...