प्रेस युनियन अब विधि र थितिमा चल्छ, देशभर जागरण ल्याउँछ : अध्यक्ष लम्साल
फिदिम । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले व्यवसायिक तथा श्रमजीवि पत्रकारहरुमा नयाँ जागरण ल्याउन देशभर क्षमता अभिबृद्धिका कार्यक्रमहरु शुरु भएको बताएका छन् । उनले एक बर्षमा देशभर ७३ वटा तालिम र एक पालिका एक पत्रकार उत्पादनको अभियान चाँडै शुरु हुने बताए । युनियनलाई विधि र थितिमा अगाडि बढाउन आफू प्रतिबद्ध रहेको पनि उनले...