‘विप्लव’समूह लगायत पाँच पार्टीले निर्वाचन बहिष्कार गर्ने
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको निर्वाचन बहिष्कार गर्ने भएको छ । पार्टीभित्र निर्वाचनमा भाग लिनेरनलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो । सरकारले चुनावमा जाने वातावरण नबनाएकाले बहिष्कार गरिने केन्द्रीय सदस्य असल क्षेत्रीले बताए । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा...