मत गणना नसकिदै नयाँ सरकारको जोडघटाउः ओलीको कार्ड मिलीजुली सरकार !
काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ । सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पहिलो स्थानमा छ भने नेकपा एमाले दोस्रो अवस्थामा छन । प्राप्त मत परिणामका आधारमा भावी सरकारको विषयमा सामान्य बहस आरम्भ भएको छ । गठबन्धनमा रहेका दलहरुले नतिजाबारे आधिकारिक धारणा सार्वजनिक नगरे पनि उनीहरुबीच असन्तुष्टीका...