सांसदहरुको शपथपछि मात्र नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाइनुपर्छ : डा.शशांक
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शशांक कोइराला सांसदहरुको शपथपछि मात्र नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् । सोमबार प्रथम राष्ट्रपति डा.रामवरण यादवलाई भेट्न पुगेका डा.कोइरालाले प्रतिनिधि सभाका जेष्ठ सदस्यले सांसदहरुको शपथ गराइसकेपछि मात्र प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउनुपर्ने प्रतिक्रिया दिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सात दिनको समय दिएर नयाँ सरकार...