March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

मोरङ ३ मा कांग्रेसका डा.शर्मा दोब्बर मतले अगाडी, रेखा थापा तेस्रो स्थानमा

1.3K

काठमाडौं । मोरङ क्षेत्र नं ३ मा डा सुनील शर्मा करिब दोब्बर मतले अगाडि रहेका छन् । नेकपा (एमाले)का पूर्वमन्त्री भानुभक्त ढकाल भन्दा २ हजार ५ सय ९९ मतले मतले अगाडि रहेका छन् ।

गठबन्धबाट नेपाली कांग्रेसका शर्माले पाँच हजार ६७ प्राप्त गरेका छन् । ढकालले २ हजार ४ सय ६८ मत पाएका छन् । राप्रपाकी रेखा थापाले १ हजार ४ सय ७२ मत प्राप्त गरेकी छन् ।

जम्मा एक लाख ४९ हजार आठ सय ३३ मतदाता रहेको उक्त क्षेत्रमा ९७ हजार चार सय ६८ खसेको थियो ।

Advertisement