काठमाडौ । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले मतान्तर बढाएका छन ।
उनले ११ हजार ७३९ मत ल्याउदा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले ११ हजार १५४ मत ल्याएका छन । उदय नवराज भन्दा ५८५ मतले पछि परेका हुन
यसैगरी रास्वपाका उम्मेदवार सचिन घिमिरेले एक हजार ७३४ मत ल्याउदै तेस्रो स्थानमा छन । ललितपुर १ मा ५० हजार ३९ मत खसेको थियो ।