कांग्रेसका नेताहरु मन्त्री बन्ने दौडमाः को-को छन् चर्चामा ?
काठमाडौं । संभवत राष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डललाई पूर्णता दिने तयारी गरिरहेका छन् । राष्ट्रपतीको निर्वाचनका लागि आठ दलीय गठबन्धनको समीकरण बनेपछि राजनीतिले नयाँ मोड लिएको थियो । अब गठबन्धनमा रहेका सबै दल सरकारमा सहभागी हुन्छन् या हुँदैनन् भन्ने विषय अझै अन्योलमा छ । तर प्रमुख दल नेपाली कांग्रेस भने सरकारमा सहभागी हुने...