नयाँ राष्ट्रपतिको खोजी शुरुः को-को छन् चर्चामा ?
काठमाडौं । प्रतिनिधिसभाले सभामुख र उपसभामुख निर्वाचनपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी शुरु भएको छ । सत्ता पक्ष र प्रतिपक्षमा रहेका दलहरुले तेस्रो राष्ट्रपति खोजी थालेका छन् । नयाँ राष्ट्रपतिका लागि सत्ता गठबन्धन र बाहिर रहेका दलहरूले अंकगणितको जोड घटाउसमेत सुरु गर्न थालिसकेका छन् ।सत्तारूढ दलमध्येको प्रमुख घटक नेकपा एमालेले पूर्वसहमतिनुसार राष्ट्रपति आफ्नै दलले पाउने...