जसपाबाट निर्वाचित वडाध्यक्ष काँग्रेसमा प्रवेश
विराटनगर । जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष अस्लम आलम जनता समाजवादी पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । वडाध्यक्ष आलमसहित विराटनगर महानगरपालिका–१७ का वडासदस्य फिरोज आलम पनि जसपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन्। उनीहरुलाई काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल...