नेकपा एसको राष्ट्रिय हित र सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौ । राष्ट्रिय हित सुरक्षा विभागद्वारा “राष्ट्रिय हित र सुरक्षा” विषयक अन्तरक्रिया सम्पन्न भएको छ । बिहीबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भएको कार्यक्रम नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपालले दुई विशाल छिमेकी मुलुक विच रहेको नेपालले कुशल कुटनीतिको माध्यमबाट राष्ट्रिय हित प्रर्वद्धन...