May 27, 2024, Monday
२०८१ जेष्ठ १५
1:37:26 pm

राष्ट्रिय फुलकन्ट्याक संघको अध्यक्षमा ज्ञानेन्द्र तिमलसेना

1.4K

काठमाडौँ । राष्ट्रिय फुलकन्ट्याक संघ पुनर्गठन भएको छ । नेपाल खेलकुद महासंघ समाजवादीको भगिनी संगठनको रुपमा रहेको राष्ट्रिय फुलकण्ट्याक संघ कराँते संघ अन्तर्गतको निकाय हो । बुधबारको भेलाले ज्ञानेन्द्र तिमलसेना अध्यक्ष रहेको कमिटी चयन गरेको छ ।

नवगठित कमिटीको उपाध्यक्षमा किशोर श्रेष्ठ सचिवमा दिलिप बिष्ट सहसचिवमा विष्णु श्रेष्ठ र कोषाध्यक्षमा नरेश तण्डुकार रहेका छन् । समितिको सदस्यहरूमा सुमन बस्नेत, विजय नगरकोटी, सानुकान्छी लोप्चन ,सुनिल नकर्मी , मोहन धामी ,सानुमाया नगरकोटी रहेका छन् ।

Advertisement