समाजवादी प्रेस संगठनद्वारा पत्रकार महासंघको निर्वाचन लक्षित गतिविधि सञ्चालन
काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले पत्रकार महासंघको निर्वाचन लक्षित गतिविधि सञ्चालन गरेको छ। शनिबार समाजवादी प्रेस संगठन काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको विशेष भेला तथा अन्तरक्रिया कार्यक्रम मार्फत महासंघको निर्वाचन लक्षित गतिविधिलाई तीव्रता दिएको छ। श्रमजीवी पत्रकार र पत्रकारिता क्षेत्रमा देखिएका विकृति र विसंगतिहरुलाई निरुत्साहित पार्न महत्वपूर्ण भूमिका निभाउने बताएको सो भेलाले काठमाडौं जिल्ला...