पर्ख !
यसकारणम व्यस्त छु यतिखेर । हिउँका अक्षरहरू बटुल्दैम लेखिरहेछु तिमीलाई कविताहरूमाहिउँका संगीतहरूमा गाइरहेछु गीतर तिमीलाई सम्झिँदै बजाइरहेछु सारङ्गी । हिउँको छातीमा जब तिमीलाई देख्छुलाग्छ कति चिसो भएको हुँदो हो तिमीलाईएकपटक हेर त्यो टेबुलमाथिको ऐनातिमीले सबैभन्दा पहिला मलाई देख्नेछ्यौ । जब हिउँहरू पर्छन् पहाडको छातीमातब ढुङ्गाहरू हिमाल भन्छन्म यतिबेला हिउँहरूमा लेखिरहेछु तिम्रो नाम । जाडो मौसम...