कविता: कुन्जागं
छुट्टिने बेलाकुन्जागं र दावा भावुक बनेअब उप्रान्त जीवनमासायदै भेटिनेछन उनीहरू । बीस बर्ष पछिअमेरिकाबाटकुन्जागं भूटान फर्किदैछिन्दावा अमेरिकै रहनेछिन् । कुन्जागं अन्य नेपाली झैँभुटानबाट लखेटिएको मध्येकी भने होइनजस्तो कीधेरै नेपाली भूटानबाट लखेटिएदेशबिहीन भएतीन दशक अघिकोराजनैतिक कोपभाजन कारण जो थियो । दावा राज्य पक्ष कै सहिइच्छाले अमेरिका आइन्इच्छाले यतै बस्छिन् । यसरी,हुन पर्ने त कुन्जागं र दावापरस्पर...