औंलाहरू
जुनु दिव्या राना जबसुक्ष्मताको जग टेकेर मस्वयम् घोषित विद्वानहरुकोनजर मानसिकता नियाल्छुतिनलेदेख्न चाहेका दृश्यर तिनले बुझ्न चाहेका अर्थहरुखोज्न थाल्छु । तबबग्रेल्ती भेटिन्छन,नजर भित्र ठड्याउनु चाहेका औंलाचरित्रको तराजुमा जोख्न तम्तयार तिनका मगज । म नतमस्तक बन्दिनँ !ति औँलाहरु प्रति र अर्थहरू प्रतिमैले जानेको ति औंलाहरूसमाजका कहलिएका ठुलाहरू हुन् । जो दिनको उज्यालोमाभिडको माँझमाया कुनै सभा समारोहमा शालिनता...