October 26, 2025, Sunday
२०८२ कार्तिक १०
1:37:26 pm

मन्त्रीद्वय सुधा गौतम र बब्लु गुप्ताद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

205

काठमाडौं । नवनियुक्त मन्त्रीद्वय सुधा गौतम र बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीहरुले शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गरेका हुन् ।

गौतमले स्वास्थ्य तथा जनसङ्ख्या र गुप्ताले युवा तथा खेलकुद मन्त्रीका रूपमा शीतल निवासमा राष्ट्रपतिसमक्ष शपथ लिएका हुन् ।

Advertisement