April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

बंगलादेशले जित्यो साफ वुमन्स च्याम्पियनसिपको उपाधि

२०८१ कार्तिक १४

1.8K

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराएको हो ।

mostbet

यससँगै नेपाल फेरि उपविजेतामा सिमित भएको छ भने बंगलादेश दोस्रोपटक विजेता बनेको छ ।

Advertisement