विराटनगर । नेकपा माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिने भएको छ । आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology