पोखरा बजार बिकेन्द्रीकरको आवश्यकता र छब्बिस कुरिया नीति
गुरुङ जातीको ऐतिहासिक भूमि कास्की राज्यको पोखरा हालको गण्डकी प्रदेशको राजधानी मात्र नभई एक जीवन्त इतिहास बोकेको भूमि पनि हो । बिक्रम सम्बत १८०९ मा चौबिसी राज्य कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले भक्तपुर (ख्वप)का अन्तिम राजा रणजीत मल्लदेवसँग व्यापार तथा मैत्री सम्झौता गरी २६ कुरिया जग्गा उपलब्ध गराएर भक्तपुर, ललितपुर र काठमाडौंका नेवारहरू ल्याएर बजार...