पाँचथरको मिक्लाजुङमा धारीलो हतियार प्रहार गरी श्रीमतीको हत्या
पाँचथर। पाँचथरको मिक्लाजुङ गाँउपालीका–३ आरुबोटेमा एकजनाले धारीलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घटनामा सासुआमा र छिमेकी गम्भिर घाईते भएका छन् । पारिवारीक समस्या भएपछि मिलाउन बसेको बेला तुम्बेवा–४ को हाङगुमका असफल कुरुम्बाङले श्रीमती गोमा फियाकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका इक्सपेक्टर सुमित कुशुवाले जानकारी दिए । सासु गोमा फियाक र...