मन्त्री ज्वालाद्वारा दार्चुला तिंकर सडकको स्थलगत अनुगम
काठमाडौं । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले दार्चुला तिंकर सडकको स्थलगत अनुगमन गरेका छन् । मन्त्री ज्वाललाले तुसारपानी–कोठाधार–तिंकर सडकखण्डमा भइरहेको कार्य प्रगतिको स्थलगत अनुगमन गरेका हुन् । सो अवसरमा नेपाली सेनाले दार्चुला तिंकर सडक खण्डको प्रगति विवरण ब्रिफिङ गरेको थियो । मन्त्री ज्वालासहित दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडू, भौतिक पूर्वाधार सचिव केशव शर्मा, सेनाको...