नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण गरेका छन् । शुक्रबार निरीक्षण भ्रमणको क्रममा उनले कार्यालयका भवन, क्यान्टिन, पुस्ताकलय, लगायत सम्पूर्ण शाखाहरू तथा कक्षा कोठाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका छन् । उनले विद्यार्थीहरुको रेखदेख नै स्कुलको पहिलो प्राथामिकता...