स्वास्थ्य क्षेत्रमा उत्कृष्ट तुम्बेवा गाउँपालिका
पाँचथर । आर्थिक बर्ष २०७९/८० को कार्यसम्पादन मूल्यांकनका आधारमा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट तुम्बेवा गाँउपालिका भएको छ । स्वास्थ्य संस्थातर्फ प्रथम स्वास्थ्य चौकी थर्पु याङवरक र उत्कृष्ट खोप कार्यकर्ता याङवरक थर्पुकै नरेश काम्बाङ घोषित भएका छन् । स्वास्थ्य कार्यालय पाँचथरले कार्य सम्पादन मूल्यांकनका आधारमा उत्कृष्ट छनौट गरेको हो । खोप कार्यक्रमका विभिन्न सूचकका आधारमा उत्कृष्ट छनौट...