स्पेनको बेनिडर्ममा नेपाली पाठशाला शुरु
कमल पराजुली बेनिर्डम,२३ डिसेम्वर | स्पेनको आलिकान्ते स्थित कोष्टाबलाङकामा बस्ने नेपाली समुदायले आफ्ना बालबालिकालाई नेपाल र नेपाली भाषा तथा संस्कृतिबारे परिचित बनाउन नेपाली पाठशाला शुरु गरेका छन् । आलिाकान्तेको बेनिर्डममा बुधबारबाट शुरु भएको नेपाली पाठशालामा यस वरिपरि बस्ने नेपाली समुदायका बालबालिकालाई सातामा एक दिन भेला गरी सामान्य नेपाली भाषाको पठनपाठन तथा अन्य नेपाली सांस्कृतिक गतिबिधी...