आठौँ प्रदेशका रूपमा लिम्बुवान स्थापना गररै छाड्नेछौँ: जसपा लिम्बुवान राष्ट्रिय समिति
अमित याकथुंग्बा, लन्डन – संविधानको धारा संशोधन गर्दै आठौँ प्रदेशका रूपमा लिम्बुवान प्रान्त स्थापना नभएसम्म सङ्घर्ष जारी राख्ने जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिले बताएको छ । सात प्रदेशले आफूहरूको माग सम्बोधन गर्न नसक्ने भन्दै संविधानको धारा संशोधन गरेर भएपनि लिम्बुवान आन्दोलनलाई निष्कर्षमा पु¥याउनुपर्ने समितिले धारणा अघि सारेको हो । लिम्बुवान समाज यूकेले आयोजना गरेको...