१७ बर्ष पछि कियाचु मकाउले औपचारिक पूर्णता पाएको छ
एशियाको लस भेगास भनेर चिनिने मकाऊ चाइनामा विभिन्न रोजगारीको सिलसिलामा बिशेष गरि सुरक्षाकर्मीको रुपमा पुगेका लिम्बू दाजुभाइहरू द्वारा सन् २००४ मा आफ्नो समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुलाई गाह्रो अप्ठ्यारो परेको सन्दर्भमा सहयोग र संरक्षण गर्न किराँत याक्थुङ् चुम्लुङ् प्रवास समितिको स्थापना गरिएको थियो। पछिल्लो समयमा आएर कियाचु मकाउले आफ्नो भेषभुसा, भाषा, संस्कार-संस्कृति र चाडपर्वलाई पनि सम्बर्धन...