आगामी मार्चसम्म जरिवाना नतिरी ओमानबाट फर्किन पाउने अवधि थप
लण्डन – ओमान सरकारले अभिलेखमा नभएका आप्रवासी श्रमिकलाई विना जरिवाना देश छोड्न दिने अवधि थप गरेको छ। नेपाली दूतावासका अनुसार गत १५ नोभेम्बरबाट सुरु भएको म्याद डिसेम्बरमा सकिएको थियो भने यो आगामि मार्चसम्म थपेको समयमा जरिवाना नतिरी फर्किन पाउने जनाएको छ् । ओमानको श्रम मन्त्रालयले १० नोभेम्बर २०२० मा सूचना जारी गर्दै ओमानमा विभिन्न समयदेखि...