एनआरएनए केन्याले बाड्यो नैरोबी बिमानस्थलमा मास्क
केन्या – गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्याले नैरोबि विमानस्थलको अध्यागमनमा विभागमा मास्क वितरण गरेको छ । एनआरइएनए केन्याको तर्फबाट संस्थापक अध्यक्ष कुल बहादुर कार्कीको नेतृत्वमा केन्याटा अन्तरराष्ट्रिय बिमानस्थलका अध्यागमन बिभागकि उपनिर्देशक श्रीमती एलीसेन्ट ओडिपो र निर्देशक एरीक रोटिचलाई दशहजार थान मास्क सहयोग स्वरुप हस्तान्तरण गरिएको छ ।कोरोना महामारी रोकथाममा सहयोग पुर्याउने उद्देश्यले उक्त सानो सहयोग गरिएको...