प्रवासी नेपाली एकता मन्च अष्ट्रेलियाद्धारा सर्वोच्चको फैसलाको स्वागत
काठमाडौं – प्रवासी नेपाली एकता मन्च अष्ट्रेलियाले प्रतिनिधिसभा विघटनको सिफारिसलाई बदर गर्दै संसद प्ुनस्र्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव निकट मानिने मन्चले प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी रुपमा गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलालाई स्वागत गर्दै प्रतिगमनका विरुद्ध संघर्षरत सबै राजनीतिक शक्तिहरु, नागरिक...