प्रवासी नेपाली एकता मंच युकेले गर्यो विभिन्न निर्णयहरु
लण्डन – गत जनवरी ३१, २०२१ आईतवारका दिन बसेको प्रवासी नेपाली एकता मंच, युकेको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न निर्णयहरु गरेको छ । अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा बसेको बैठकले बिभिन्न समसामयिक बिषयमा छलफल गरी निम्न निर्णयहरू गरेको थियो । बैठकको मूल एजेन्डा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवास समन्वय समितिको निर्देशन बमोजीम नेपालमा भईरहेको प्रतिगमन बिरोधी आन्दोलनमा...