बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा बैठक सुरु भएको जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक विषयमा बैठकमा कुरा हुने पनि उनले जानकारी दिएका छन्। राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। प्रधानमन्त्रीले संविधान...