माओवादी केन्द्रले तोक्यो ७७ वटै जिल्लाको इन्चार्ज, पाँचथरमा सितादेवी थेबे
काठमाडौं। नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लामा इन्चार्जहरुको टुंगो लगाएको छ। हालै बसेको माओवादीको पदाधिकारी बैठकले जिल्ला इन्चार्जहरुको टुंगो लगाएर मातहतका कमिटीमा सर्कुलर पठाएको छ । जसअनुसार निम्न जिल्लाका संयोजक यसअनुसार छ! पाँचथर– सितादेवी थेवे इलाम– धिरेन्द्र शर्मा झापा– रञ्जित तामाङ मोरङ– कुलप्रसाद साम्बा लिम्बु सुनसरी– अनिता परियार धनकुटा– धनकुमारी बिक तेह्रथुम– होमकुमारी खापुङ संखुवासभा–...