November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मन्त्रिपरिषद्‌ बैठक बस्दै

695

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठक एक सातापछि फेरि आज बस्न लागेको हो ।

यसअघि गत आइतबार मन्त्रिपरिषद्को बैठक बसेको थियो । बैठक साँझ बस्ने बताइएको छ । समय भने खुलाइएको छैन।

बैठकले जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल गर्ने बताइएको छ ।

Advertisement