मधेश प्रदेश सरकारबाट एमाले र माओवादी केन्द्रले बाहिरिने तयारीमा
काठमाडौं। मधेश प्रदेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्रले बाहिरिने भएका छन् । सरकारबाट गत बुधबार नै बाहिरिने तयारी गरेका यी दुई दल आज भोलि मै बाहिरिने तयारीमा पुगेका हुन् । मधेश सरकार हाल जसपाका सरोज यादवको नेतृत्वमा छ । तर, गत सातामात्र जसपा फुटेपछि प्रदेश सरकार संकटमा परेको हो । जसपाका वरिष्ठ नेता अशोक राईले...