ह्वाइट हाउसद्वारा ९ खर्ब १६ अर्ब डलरको आर्थिक प्याकेज प्रस्ताव
वासिङ्टन – ट्रम्प प्रशासनले मंगलबार कंग्रेससमक्ष ९ खर्ब १६ अर्ब डलरको कोभिड–१९ राहत प्याकेज प्रस्ताव प्रस्तुत गरेको छ। अमेरिकी अर्थतन्त्रमा दोहोरो अंकको मन्दी आउने सम्भावनाबीच नयाँ आर्थिक प्याकेज अगाडि सारिएको हो। अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले एक विज्ञप्ति जारी गरी नयाँ प्रस्तावले राज्यहरू र स्थानीय सरकारले गर्ने खर्चसहित व्यवसाय, विद्यालय र विश्वविद्यालयका लागि समेत बजेट व्यवस्था गरिएको...