गुओ येझोउ नेतृत्व प्रतिनिधिमण्डल काठमाडौं अवतरण
काठमाडौं- नेपालमा प्रतिनिधिसभा विघटन र सत्तारुढ नेकपामा विभाजनको नजिक पुगेको बेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझोउले नेतृत्व गरेको प्रतिनिधिमण्डल काठमाडौं अवतरण गरेको छ। एयर चाइनाको जहाजबाट आइतबार दिउँसो साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। विमानस्थल उत्रिँदा चिनियाँ टोलीका सदस्यहरुले कोरोनाबाट सुरक्षित रहन पिपिई लगाएको थियो। काठमाडौं उत्रेपछि चिनियाँ टोली सिधै बालुवाटारस्थित चिनियाँ...