भारतमा कोरोना संक्रमितको संख्या १ करोड भन्दा बढी पुग्यो
नयाँदिल्ली–भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड ४ हजार ५ सय ९९ पुगेको हो। भारतमा हालसम्म १ लाख ४५ हजार १ सय ३६ संक्रमितको मृत्यु भइसकेको छ भने ९५ लाख ५० हजार ७ सय १२ जना निको भइसकेका छन्। भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख...