November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कोरोना भाइरस उत्पत्तिबारे अनुसन्धान गर्न दिन तयार भइन् चिनियाँ वैज्ञानिक

3.6K

एजेन्सी–एक चिनियाँ वैज्ञानिक कोराना भाइरस फैलाएको भनेर आफूलाई लागेको आरोपका विषयमा अनुसन्धान गर्न सहमत भएकी छन्। उनको ल्याबबाट कोरोना भाइरस फैलिएको आरोप उनीमाथि लाग्दै आएको छ।

प्राध्यापक शी जेङलीले आफूमाथि लागेको आरोपको अनुसन्धान गर्न आउनेहरुलाई अनुमति दिन तयार रहेको बताएकी हुन्।

कोरोना भाइरसरको उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनको टोली चीनको वुहान जाने तयारी गरिरहेका बेला प्राध्यापक शीको यस्तो भनाइ सार्वजनिक भएको हो। 

Advertisement